IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ७८ अंकले बढेर १,८६२ दशमलव ०६ को विन्दुमा कयम भएको छ । आज १५० कम्पनीको शेयर मुल्य बढेको छ भने ४१ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

ङादी ग्रुप पावरको ६ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंकको ४ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS