रिलायबल नेपालद्धारा घातक रोग बापत ९ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स द्वार मर्स्याङ्दी गाउँपालिका वडा न.३ टुनिखर्क निवासी श्री टेक बहादुर गुरुङलाई घातक रोग बापतको दाबी रकम भुक्तानी गरेको छ । नेपाल लाईफ इन्स्योरेन्स लमजुङ शाखाले गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको उपस्थितिमा ९ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा रिलायबल लाइफले नवनिर्वाचित निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत ९ वटा वडाका अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार