IME Life

रिलायबल नेपालद्धारा घातक रोग बापत ९ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स द्वार मर्स्याङ्दी गाउँपालिका वडा न.३ टुनिखर्क निवासी श्री टेक बहादुर गुरुङलाई घातक रोग बापतको दाबी रकम भुक्तानी गरेको छ । नेपाल लाईफ इन्स्योरेन्स लमजुङ शाखाले गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको उपस्थितिमा ९ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा रिलायबल लाइफले नवनिर्वाचित निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत ९ वटा वडाका अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS