IME Life

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले विविभन्न ५ संस्थामा विशेष छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने क्रममा यस वैंकद्वारा विभिन्न संस्थाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी तथा सम्बन्धित संस्थाहरुका आधिकारीक व्यक्तिहरुले हस्ताक्षर गरेका हुन् । बैंकसँग सम्झौता गर्ने संस्थाहरुमा केयर हेल्थ पोलिक्लिनिक प्रा.लि, आर्याशु ओरल डेन्टल क्लिनिक प्रा.लि, द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकन, जय श्री सिद्धि गणेश स्विमिङ पुल प्रा.लि र बि एण्ड बि टपरी रहेको छ । यस सम्झौता अनसार बैंकका ग्राहकले उक्त संस्थाहरुमा ५ देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

Prabhu
Crest

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग रक्युआर प्रयोगकर्ताहरुले तपसिलमा उल्लेखित विभिन्न संस्थाहरुको सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS