IME Life

नेपाल बैंकद्धारा डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेडले हितग्राहीहरुलाई खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । यस बैंकका शाखा कार्यलयहरुमार्फत डिम्याट खाता खोलेका हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/२०७९ सम्म सञ्चालन गरे बापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राहीहरुले असार ३२ गतेभित्र उक्त वार्षिक सञ्चालन शुल्क शाखा कार्यालयमा अथवा इ–सेवा, खल्ती, कनेक्ट आइपिएस मार्फत बुझाउन सक्नेछन् । बैंकले तोकिएको समयभित्र शुल्क नतिरेको खण्डमा शुल्क भुक्तान नगरेसम्म हितग्राहीको खाता फ्रिज हुने जनाएको छ ।

Prabhu
Crest

साथै मेरो शेयर प्रयोग गरिरहेका ग्राहकहरुले प्रयोगमा आएको एक वर्षभित्र उक्त सेवा नविकरण गर्न आग्रह गरेको छ । समयमै नविकरण नगरेमा सेवा बन्द हुने भएकोले नविकरणको समयमै सेवा बापतको रकम ५० रुपैयाँ भुक्तानी गर्न समेत बैंकले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS