IME Life

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव २१ अंकले घटेर १,८९३ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल ग्लोबल आइएमई सम्मुनत स्किमका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतकै दरले कमाएका छन् । नविल फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाउका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै यूनाइटेड इर्दी मर्दिका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS