प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन चयन

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा शिक्षा भट्टचन चयन भएकी छिन् । संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा हाललाई शिक्षा भट्टचनलाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार