नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर सूचिकृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बोनश शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको १ करोड ६५ लाख कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले २०७८ पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । यस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार