IME Life

उन्नति समाज नेपालद्धारा १० दिने क्रिष्टल माला बनाउने तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उदेश्यका साथ १० दिने क्रिष्टल माला बनाउने तालिम सम्पन्न भएको छ । उक्त तालिम भने मोरङको सुन्दर हरैचा नगरपालिका ४ मा भएको हो ।

नगरभित्रका महिलाहरुलाई व्यवसायीक रुपमा दक्ष बनाई आर्थिक उपार्जन गर्ने उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उन्नति समाज नेपाल संस्थाले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन क्रिष्टल माला बनाउने तालिम सञ्चालन गरेको संस्थाका अध्यक्ष जानुका धमलाको भनाई छ । यस संस्थाले महिला शसक्तिकरणलाई प्राथमिकतामा राखि काम गर्दै आइरहेको उनले बताईन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS