IME Life

अभियान लघुवित्तले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले वरिष्ठ अधिकृतका लागि १ जना, अधिकृत,कनिष्ठ अधिकृत(सुचना प्रविधि)का लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही, प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS