IME Life

सिद्धार्थ इन्स्योरेन्सले माग्यो धेरै पदका लागि ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले अफिसर, सिनियर अफिसर मार्केटिङमा प्रादेशिक हेडका लागि १ जना, जुनियर अफिसर, अफिसर मार्केटिङमा बागमति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि केही, जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट मार्केटिङमा प्रदेश १, मधेश प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका लागि केही, असिस्टेन्ट, सिनियर असिस्टेन्टमा हेल्थ इन्स्योरेन्सका लागि हेड अफिस र शाखा कार्यालयका लागि र जुनियर असिस्टेन्ट र असिस्टेन्टमा विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले विभिन्न शाखा कार्यालय, उप शाखा कार्यालय तथा हेड अफिसका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS