IME Life

एनएमबि म्युचुअल फण्डले हाइब्रिड फण्ड एल २ सञ्चालन गर्न बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । फण्डले एनएमबि हाइब्रिड फण्ड एल २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो ।

फण्ड सञ्चालन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ १३ गते निवेदन दिएको छ । फण्डले प्रतिइकाई १० रुपैयाँको १२ करोड इकाई निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।

Prabhu
Crest

योजना व्यवस्थापकमा एनएमबि क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS