IME Life

नेको इन्स्योरेन्स २७ औं बर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ औं वर्षमा प्रवेश गरेको छ । यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि गर्दै आएको छ ।

Prabhu
Crest

कम्पनीले आफ्नो सेवा संचालनको २७ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक साइकल ¥याली, कर्मचारीहरु बीच फुटबल, ब्याडमिण्टन, म्यूूजिकल चेयर लगायत विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको छ ।

साथै, यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधोपचार सहयोगार्थ दुई लाख ५० हजार रुपैयाँको चेक कम्पनीका अध्यक्ष रोहित कुुमार भटृराईले हस्तान्तरण गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS