IME Life

चुनाव पछि १३ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी ६ अर्ब मात्रै

SPIL
NIC ASIA

काठमाडौं । चुनाव पछि बैंकिङ प्रणालीमा १३ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । बजेट खर्च बढ्नुका साथै चुनावमा झिकिएको पैसा पुनः प्रणालीमा आउने क्रममा निक्षेप बढेको हो । जेठ पहिलो साता निक्षेप संकलन ७ अर्बले बढेकोमा दोस्रो सातामा भने ६ अर्बले बढेको छ ।

निक्षेपमा सुधार सँगै बाणिज्य बैंकहरुले ६ अर्बले कर्जा विस्तार गरेका छन् । पहिलो साता २ अर्ब मात्रै कर्जा लगानी गरेका बैंकहरुले दोस्रो सातामा ४ अर्ब लगानी गरेका छन् । जेठ १३ गतेसम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा निक्षेप संकलन गरेका छन् । बैंकहरुले यहि अवधिसम्ममा ४१ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

Prabhu
Crest

बैंकिङ प्रणालीमा निक्षेप बढे सँगै सिडी रेसियोमा पनि केहि सुधार हुने संकेत देखिएको छ । बैंकहरुको सिडी रेसियो ९०.४१ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS