IME Life

यी हुन् आज टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ३५ दशमलव ५३ अंकले घटेर २,१३७ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआएसी एसिया बैंकले कमाएको छ । बैंकको ५ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी आज नबिल बैंकले ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार गर्दै सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा उक्लेको छ ।

आज हिमालयन डिष्टिलरीले ३ करोड ६८ लाख बराबरको शेयर कारोबार गरेको छ । साथै लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेडको ३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले ३ करोड २२ हजार रुपैयाँको शेयर कारोबार गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS