IME Life

साल्ट ट्रेडिङको बोनस शेयर हितग्राही खातामा

SPIL
NIC ASIA

काठमडौं । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले प्रदान गरेको बोनस शेयर शेयरधनीको खातामा जम्मा भएको छ । जम्मा भएको शेयर सम्बन्धीत शेयरधनीले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

कम्पनीले गत चैतमा सम्पन्न भएको साधारण सभाबाट १० प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुरुप कम्पनीले १० प्रतिशत शेयर नेप्सेमा सूचिकृत गराई शेयरधनीको डिम्याट खातामा पठाएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS