IME Life

यि हुन् बजेट अगाडी सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ । बजेटमा सरकारले शेयर बजारका विषयमा पनि केहि संबोधन गर्ने आशामा आज शेयर बजार सुधार हुने अपेक्षा गरिएको थियो । सोहि अनुसार सुरुवाति समयमा कारोबार पनि बढ्यो तर नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमाशिक अवधिको मौद्रिक समिक्षामा शेयर बजारलाई केहि पनि संबोधन नगरी अर्धवार्षिक समिक्षालाई नै निरन्तरता दियो ।

यसले गर्दा आज शेयर बजारमा १५ अंकको गिरावट देखियो । तर कारोबार रकम भने साविकका दिनमा भन्दा केहि बढ्यो । आज सर्वाधिक धेरै रुरु जलविद्युत कम्पनीको शेयर मूल्य ६.१३ प्रतशतले बढ्यो । त्यस पछि नारायणी डेभलपमेन्टको ५.३१ प्रतिशतले सुधार देखियो ।

Prabhu
Crest

सर्वाधिक धेरै बढेका १० कम्पनीहरुमा क्रमश उपकार लघुवित्त, युनाइटेड इदी मार्दी, प्रभु लाइफ, कालिका लघुवित्त, मैलुङ खोला, माउन्टेन इनर्जी, तारागाउँ र महिला लघुवित्त छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS