IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३३ दशमलव ७८को विन्दुमा कायम भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख ५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसबीचमा सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको १७ करोड ६० लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी मेघा बैंकको ९ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै अरुण भ्यालीले ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । अरुण कावेलीले ३ करोड ८२ लाखको शेयर कारोबार गरेको छ भने नबिल बैंकको ३ करोड ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । साथै अप्पर तामाकोशिको भने २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS