IME Life

बरुण हाइड्रोपावर र ङादी ग्रुपले हकप्रद निष्काशनका लागि बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबैले केहि समय अगाडी विद्युत नियमन आयोगबाट अनुमति पाएका थिए । ङादी ग्रुपले चुक्ता पूँजीको १५० प्रतिशत र बरुणले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएका थिए ।

ङादीले एक अर्ब ६ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । त्यस्तै बरुणले २६ करोड ७९ लाख रुपैयाँ हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ रहेको छ । दुबैले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाए पछि मात्रै हकप्रद शेयर जारी गर्न पाउछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS