IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार ८ दशमलव ०३ अंकले बढेर २,२३९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै मेगा बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अपर तामाकोशीको २ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३२ रुपैयाँ कायम भएको छ । जाल्पा लघुवित्त वित्तीय संस्थाको २ करोड २९ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS