IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक १४ दशमलव ३७ अंकले बढेर २,२३१ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ४ करोड ४६ लाख २६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभनदा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोट ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS