IME Life

राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकर आचार्य

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक पदमा नेपाल सरकारले निवर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्यलाई नियुक्त गरेको छ । गभर्नरको दौडबाट अन्तिम समयमा बाहिरिएका शिवाकोटीलाई प्रधानमन्त्री कार्यालयले सञ्चालक बनाएको छ ।

केपि शर्मा वलीको सरकारमा शिवाकोटीले गभर्नरका लागि धेरै प्रयास गरेका थिए तर प्रधानमन्त्री शेर बहादुर देउवाले अर्थमन्त्रालायको सिफारिसलाई लत्याउदै शिवाकोटीलाई नियुक्त गरेका छन् । अर्थमन्त्रालयले दीलिप ढुङ्गानाको नाम प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

नवनियुक्त अर्का सञ्चालक आचार्य पनि नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । उनि नेपाल राष्ट्र बैंकबाट ३० वर्ष काम गरेर अवकाश भएका थिए । दुबैको कार्यकाल ५ वर्षको रहनेछ । राष्ट्र बैंकमा ५ वर्षको कार्यकाल सकेर श्रीराम पौडेल र रामजी रेग्मी अवकास भए पछि विगत लामो समयदेखि राष्ट्र बैंकको सञ्चालक पद खालि थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS