एनआइसी एशिया क्यापिटलमा रोजगारीको अवसर

काठमाडौं । एनआइसी एशिया क्यापिटलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । क्यापिटलले विजनेश डेभलपमेन्ट अफिसरका लागि २ जना, इन्भेष्टमेन्ट एण्ड रिसर्च डेभलपमेन्टका लागि २ जना, जुनियर डाटा साइन्टिष्टका लागि १ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार