IME Life

कालिका लघुवित्तको अध्यक्षमा क्षेत्री नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष कृष्णबहादुर खाँणले दिएको राजीनामा स्वीकृत गरी बाँकी कार्यकालको लागि अध्यक्षमा क्षेत्रीलाई चयन गरेको हो ।

यसअघिका अध्यक्ष कृष्णबहादुर खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि अध्यक्षको जिम्मेवारीमा कम्पनीको सञ्चालक समितिले क्षेत्रिलाई सर्वसम्मत चयन गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS