IME Life

गुराँस लाइफले थप्यो व्यतित बीमालेख पूर्नजागरण गर्दा व्याजमा छुट दिने समय

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले समयमै बीमाशुल्क भुक्तानी नगरी व्यतित बीमालेखलाई पूर्नजागरण गर्दा व्याज छुट दिने समय थप गरेको छ । बीमितहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट समय असार १० गतेसम्म कायम गरेको छ । यस अघि कम्पनीले बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म समय तोकेको थियो ।

अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्ष भित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत व्याज मिनाहा गर्नेछ । यस व्यवस्था अनुसार हुने व्याज छुटको लाभ लिई जीवन बीमालेखलाई निरन्तरता दिई जोखिम बहनका साथै कम्पनीबाट प्रदान गरिने मुनाफामा समेत सहभागी भई ढुक्क हुन कम्पनीले अनुरोध गरेको छ ।

Prabhu
Crest

सन् २०२२ मा परिपक्व हुने बीमालेखहरुमा यो छुट सुविधा लागु हुनेछैन । यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बिमितहरुलाई बीमा अवधि भरी पुन छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS