IME Life

रितिकाले आफ्नो पहिलो जन्मदिनमा पाइन् बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफना आफ्नतालाई बीमा योजना उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवारको भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको हो ।

यसैबीच शुक्लाफाटा नगरपालिका ०५बस्ने देब राज पन्त र कल्पना भट्टकि सुपुत्री रितिका पन्तलाई आमाले पहिलो जन्मउत्सबको अबसरमा बीमा पोलिसी उपहार दिएकी छिन् ।

Prabhu
Crest

उनले आफ्नी छोरीलाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखा अन्तर्गतको झलारी उपशाखाबाट बाल उच्च शिक्षा जीवन बीमा योजना उपहार दिएकी हुन् ।

उनले जन्मदिनमा गरिने खर्चले बीमा गर्दा आर्थिक जोखिम कम हुनुका साथै बचत पनि हुने भएकाले आफनो छोरीको जन्मदिनमा उक्त बीमा पोलिसी उपहार दिएको बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS