IME Life

अजोड इन्स्योरेन्समा खत्रीको पुनः नियुक्ति बीमा समितिबाट स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको पुनःनियुक्तिलाई बीमा समितले स्वीकृत गरेको छ । कम्पनीको संचालक समितिको बैशाख १५ गते बसेको १०४ औं बैठकको निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो । सोही अनुरुप समितिले उनलाई ४ वर्षको लागि अर्को एक कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

उनको दोस्रो कार्यकाल थप स्वीकृतिका लागि बीमा समितिमा पेश भएअनुसार समितिबाट जेठ ९ गते पत्र प्राप्त भई पुनः ४ बर्ष कार्यकालको पदभार सम्हालेका कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए । दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ब्यबस्थापकीय तहमा रहेर काम गरिसकेको बीमा क्षेत्रमा लामौ अनुभव रहेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS