IME Life

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से १६ दशमलव ३२ अंकले बढेर २,२१७ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज १४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज ३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । अपर तामाकोशीका लगानीकर्ताले ५ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्तका लगानीकर्ताले ४ दशमलव ३८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ४ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS