सिन्धु विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप अफिसर र म्यानेजरका लागि कर्मचारीको माग गरेको हो । बैंकले अब खोल्न लागेको चितवन तथा पालुङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २४ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार