IME Life

सिई कन्सट्रक्सनले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सिई कन्सट्रक्सनले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट प्रोजेक्ट म्यानेजरमा दुई जना, हाइड्रोपावर वेष्ट ताप्लेजुङका लागि, क्यू ए क्यू सि म्यानेजरमा दुई जना हाइड्रोपावर वेष्ट ताप्लेजुङका लागि,विलिङ इन्जिनियर, कष्ट कन्टोलरमा दुइ जना, सिनियर इन्जिनियरमा दुई जना, क्वान्टिटी सर्भेयरका लागि २ जना, सर्भेयरमा दुई जनाका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले हाइड्रोपावर वेष्टमा ताप्लेजङका लागि कर्मचारीको मगा गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २३ गतेभित्र आवेदन दिनुपर्नेछ अर्थात कम्पनीमा जानकारी दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS