IME Life

लक्ष्मी म्युचुअल फण्डले लक्ष्मी भ्यालु फण्ड २ सञ्चालन गर्न सेबोनमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड लक्ष्मी भ्यालु फण्ड २ नामक सञ्चालनमा ल्याउन लागेको छ । फण्ड सञ्चालन गर्नका लागि लक्ष्मी म्युचुअल फण्डले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बैशाख २९ गते निवेदन दिएको छ ।

फण्डले प्रतिइकाई १० रुपैयाँको १८ करोड इकाई निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS