IME Life

हिम पर्वत हाइड्रोपावरले बोलायो जेठ २५ गते विशेष साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा जेठ २५ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं ११ मा दिउँसो २ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव माथि छलफल गर्ने तथा कम्पनीको प्रवन्धपत्रको दफा ६ (घ) मा संशोधन गर्ने रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS