SKIP THIS

IK Anniversary
IME Life

लुम्बिनी विकास बैंकका ग्राहकले धुलिखेल जिपलाइनमा २०% छूट पाउने

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी विकास बैंक र धुलिखेलमा वल्र्ड वाइड एड्भेन्चर कम्पनीले सञ्चालनमा ल्याएको धुलिखेल जिपलाइनबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई कम्पनीका सेवामा छूट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकका मुख्य प्रबन्धक दीपक खनाल र वल्र्ड वाइड एड्भेन्चर कम्पनीका अध्यक्ष केदारबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

जिपलाइन सेवा लगायतका कम्पनीले सञ्चालन गरेका सेवा लिएबापत बैंकका ग्राहकले डेबिट कार्ड तथा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट पाउने सम्झौतामा उल्लेख छ ।

बैंकले सातओटै प्रदेशमा ८३ शाखामार्फत कारोबार गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS