IME Life

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले चिफ विजनेश अफिसरमा सिनियर म्यानेजरदेखि असिस्टेन्ट जनरल म्यानेजरसम्मका लागि केही र चिफ अपरेटिङ अफिसरमा सिनियर म्यानेजरदेखि असिस्टेन्ट जनरल म्यानेजरसम्मका लागि केही संख्यामा कर्मचारीको मगा गरेको हो ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS