IME Life

नबिल र नेपाल बङ्गलादेश बैंकको विशेष सधारण सभा भोलि हुँदै

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष सधारण सभा भोलि शनिवार हुने भएको छ । नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

यता नेपाल बङ्गलादेश बैंकले शनिवार बिहान ११ बजे भर्चुअल माध्यमबाट विशेष साधारण सभा गर्ने जानकारी गराएको छ ।

Prabhu
Crest

त्यस्तै नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता(१ः०.४३)हुने गरी प्राप्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकले प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यी कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गरेका छन् । यस आधारमा बैशाख २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS