यी हुन् टप टेन कारोबार भएका कम्पनी

काठमाडौं । आज सातामा अन्तिम दिन पनि शेयर बजार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार १५ दशमलव ८२ अंकले घटेर २,२३५ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आज ९३ करोड २२ लाख ६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण कावेली पावरको कारोबार भएको छ ।

कम्पनीको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको २ करोड ७६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार