IME Life

नेपाल इन्स्योरेन्सको बुक क्लोज : कहिलेसम्म शेयर किन्नेले पाउछन् ११ प्रतिशत बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले जेठ ३० गते ७३ औ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को ७३ औ वार्षिक साधारणसभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्गमा बस्ने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस जेठ १६ गतेसम्म कायम शेयरधनीहरुले प्रपात गर्ने छन् ।

Prabhu
Crest

कम्पनीले यस अगाडी चुक्ता पूँजी एक अर्ब २४ करोड रुपैयाँको ११ प्रतिशतका दरले १३ करोड ६६ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो । उक्त लाभांश साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । प्रस्तावित लाभांश वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।

बीमा समितिले पछिल्लो समय निर्देशन गरेको न्युनतम चुक्ता पूँजी पुर्याउन कम्पनीलाई अझै एक अर्ब १३ करोड रुपैयाँ आवस्यक पर्नेछ ।

d24bcae63bedd278c3ea8bd0f936d4b6

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS