IME Life

भुगोल इनर्जी र मकर जितुमायाले आइपिओ निष्काशनका लागि बोर्डमा दिए निवेदन

SPIL
NIC ASIA

काठमाडौं । भुगोल इनर्जी डेभलपमेनट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावरले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । भुगोलले प्रभावित र सर्वसाधारणका लागि १६ लाख ३२ हजार १६० कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले पनि प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण जनताको लागि २२ लाख ८० हजार कित्ता आइपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Prabhu
Crest

दुबैले आवस्यक कागपत्र पुरा गरे पछि धितोपत्र बोर्डले आइपिओ निष्काशनका लागि अनुमति दिनेछ । बोर्डले अनुमति दिए पछि मात्रै कम्पनीहरुले सुरुमा प्रभावित क्षेत्रका बासिन्दाका लागि र त्यस पछि सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS