IME Life

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ५१ अंकले घटेर २,२५० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३० करोड ९ लाख ८१ हजा। रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै प्रभु बैंक संस्थापश शेयर कारोबार भएको छ । बैंकको संस्थापक शेयर १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया लघुवित्त प्रोमोटर शेयर ५ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS