IME Life

समृद्धि फाइनान्सले माग्यो धेरै पदका लागि कर्मचारी, दरखास्त दिन २ दिन बाँकि

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही , ट्रेनी असिस्टेन्टका लागि केही र मार्केटिङ रिप्रिजेन्टीटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS