समृद्धि फाइनान्सले माग्यो धेरै पदका लागि कर्मचारी, दरखास्त दिन २ दिन बाँकि

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि सिनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट ब्रान्च म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही , ट्रेनी असिस्टेन्टका लागि केही र मार्केटिङ रिप्रिजेन्टीटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार