IME Life

ज्योति लाइफ इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज बुधबार ज्योति लाइफ इन्स्योरेन्सको २२ लाख कित्ता बोनश शेयर सुचिकृत भएको छ। कम्पनीको १० प्रतिशतले हुन आउने २२ लाख कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

उक्त शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS