IME Life

दुई पुनर्बीमा कम्पनीको कुल लगानी २५ अर्ब ९६ करोड रुपैयाँ, ८७ प्रतिशत मुद्दती निक्षेपमै

SPIL
NIC ASIA

काठमाडौं । दुई पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा २५ अर्ब ९६ करोड रुपैयाँ लगानी गरेका छन् । जस मध्ये नेपाल पुनर्बीमा कम्पनीको मात्रै १८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने हिमालयन रिको ७ अर्ब ३४ करोड रुपैयाँ लगानी रहेको छ ।

हिमालयन रिले ७ अर्ब ११ करोड रुपैयाँ बाणिज्य बैंकको मुद्दती निक्षेपमा जम्मा गरेको छ । यस बाहेक हिमालयनले २० करोड रुपैयाँ बाणिज्य बैंकको ऋणपत्रमा र तीन करोड रुपैयाँ विकास बैंकको मुद्दती निक्षेपमा जम्मा गरेको छ ।

Prabhu
Crest

नेपाल पुनर्बीमाले भने नेपाल सरकारको बचत पत्रमा ३० करोड रुपैयाँ, बाणिज्य बैंकको मुद्दती निक्षेपमा १३ अर्ब ७८ करोड रुपैयाँ, दोस्रो बजारमा सूचिकृत कम्पनीको सर्वसाधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, सूचिकृत ऋणपत्रमा एक अर्ब ६४ करोड रुपैयाँ, विकास बैंकको मुद्दती निक्षेपमा एक अर्ब ७० करोड रुपैयाँ, विभिन्न कम्पनीको संस्थापक शेयरमा एक अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS