IME Life

विन नेपाल लघुवित्तको लाभांश परिमार्जन, अब कति दिँदै बोनश ?

SPIL
NIC ASIA

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७७र ७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब कम्पनीले ९ दशमलव ८३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

यसअघि कम्पनीले ६ करोड १५ लाख पूँजीको आधारमा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको चैत १३ गतेको सञ्चालक समितिले गरेको उक्त निर्णय कम्पनीको बैशाख २९ गतेको सञ्चालक समितिको बैठकले संशोधन गरेको हो ।

Prabhu
Crest

संशोधित लाभांश अनुसार कम्पनीले साविकको विन लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था मर्जपश्चात् कायम चुक्तापूँजी ७ करोड २४ लाख ४१ हजारको आधारमा ९ दशमलव ३३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले जेठ २० गते साधारण सभा आयोजना गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS