बजार बढ्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

काठमाडौं । आज नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले बढेर २,३६९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १६ करोड ३९ लाख ९० हजार कित्ता शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनकिो शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज ङादी पावर कम्पनीको ८ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोको ५ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार