IME Life

बजार बढ्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले बढेर २,३६९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १६ करोड ३९ लाख ९० हजार कित्ता शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनकिो शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज ङादी पावर कम्पनीको ८ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोको ५ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS