एशियन लाइफमा रोजगारीको अवसर

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ट्रेनी असिस्टेन्टका लागि १० जना कर्मचारीको माग गरेको हो । कम्पनीले उपत्यका बाहिरका आफ्नो विभिन्न शाखा तथा उपशाखा कार्यालयका लागि कर्र्मचारीको माग गरेको जनाएको छ ।
उक्त पदका लागि न्युनतम प्लस टु तथा ब्याचलर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार