राधी विद्युतलाई विद्युत् नियमन आयोगले हकप्रद जारी गर्न दियो अनुमति

काठमाडौं । राधी विद्युत् कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगले अनुमति दिएको छ । हकप्रद निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व आयोगको पूर्व स्वीकृति दिनुपर्ने व्यवस्था अनुसार राधीले स्वीकृति प्राप्त गरेको हो ।

कम्पनीले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार