रिभर फल्स पावर लिमिटेडको आईपीओको बारेमा सम्पूर्ण जानकारी

काठमाडौं । वैशाख २८ गते देखि रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले प्रति कित्ता अंकित मूल्य रु. १०० दरका २७ लाख ३० हजार कित्ता शेयर मध्ये ५४ हजार ६०० कित्ता अर्थात २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको र १ लाख ३६ हजार ५०० कित्ता अर्थात ५ प्रतिशत साधारण शेयर सामुहिक लगानी … Continue reading रिभर फल्स पावर लिमिटेडको आईपीओको बारेमा सम्पूर्ण जानकारी