एभरेष्ट इन्स्योरेन्सले संयुक्त लगानीको केन्द्रिय कार्यालय रहेको भवन बिक्री गर्दै, दोस्रो तल्ला बिक्रीमा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले संयुक्त लगानी रहेको आफ्नै केन्द्रिय कार्यलाय रहको भवन बिक्री गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. १ हात्तीसारमा रहेको भवनमा आफ्नो स्वामित्व जति मात्रै बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । संयुक्त लगानीमा रहेको उक्त भवन ८ वटा कित्तामा रहेको छ । ६ वटा कित्ता ६४७७.०३ वर्ग फिट अर्थात … Continue reading एभरेष्ट इन्स्योरेन्सले संयुक्त लगानीको केन्द्रिय कार्यालय रहेको भवन बिक्री गर्दै, दोस्रो तल्ला बिक्रीमा