IME Life

महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम उद्धघाटन

SPIL
NIC ASIA

महेन्द्रनगर । डिशहोम फाईवरनेटको बिक्री तथा सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईवरनेट सोरुमको उद्धघाटन गरिएको छ । उक्त सोरुमको सञ्चालन भने दिपक ट्रेडर्सले गर्ने डिश होमले जनाएको छ ।

सोरुम उद्धघाटन डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

Prabhu
Crest

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुम मार्फत दिने भएको छ ।

२०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक ट्रेडर्स अझ बढी ग्राहकहरू माझ पुग्नका लागि यस नयाँ सोरुमले मद्दत गर्ने दिपक ट्रेडर्सका सञ्चालक दिपक प्रसाद भट्टले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS