के दुई दिने बिदाले साँच्चिनै बिगार गर्ला ? ईश्वर पोखरेलको लेख

सार्वजनिक बिदाको अतिरिक्त हरेक देशमा सप्तहामा एक वा दुई दिन बिदा दिने प्रचलन छ । बिदा दिने प्रचलनमा धर्म र सन्स्कृति, र अन्य बिषयले प्रभाव पारेको पाईन्छ । क्रिश्चियन बाहुल्य रहेको देशहरुमा आईतवार पवित्र दिन भएकोले प्रार्थना गर्न आईतवार बिदा दिने चलन चलाइयो र कालान्तरमा मजदुरहरुको हक हितलाई मध्यनजर गरी शनिबार थप बिदा दिने ब्यबस्था … Continue reading के दुई दिने बिदाले साँच्चिनै बिगार गर्ला ? ईश्वर पोखरेलको लेख