IME Life

समता घरेलु लघुवित्तले माग्यो धेरै पदका लागि कर्मचारी, योग्यता कति ?

SPIL
NIC ASIA

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले जनशक्ति तथा तालिम विभाग अन्तर्गत वरिष्ठ अधिकृत,सहायक अधिकृत,कनिष्ठ अधिकृतका लागि केही, लेखा विभागमा वरिष्ठ अधिकृत,कनिष्ठ अधिकृत र वरिष्ठ सहायकका लागि केही, वित्त विभागमा कनिष्ठ अधिकृत,वरिष्ठ सहायकका लागि केही, कर्जा जोखिम तथा असुली विभागमा वरिष्ठ तथा कनिष्ठ अधिकृत र वरिष्ठ सहायकका लागि केही, सूचना तथा प्रविधि विभाग अन्तर्गत, बरिष्ठ अधिकृत,कनिष्ठ अधिकृत र वरिष्ठ सहायकका लागि केही संख्यामा र ग्राहक सेवा डेक्समा सहायक अधिकृत, कनिष्ठ अधिकृतका लागि १ जना, अनुगमन अधिकृत इलाका प्रमुखमा सहायक अधिकृत र कनिष्ठ अधिकृतका लागि केही, शाखा प्रमुखमा वरिष्ठ सहायक र सहायकका लागि केही तथा, फिल्ड कर्मचारी र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचाीको माग गरेको छ ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको जनाएको छ । कम्पनीले स्नातक तह उर्तिणदेखि न्युनतम एसईई गरेसम्मको शैक्षिक योग्यता भएका आवेदन दिन आग्रह गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS